प्रोफेशर सुवेदीको ‘पूर्वीय सभ्यतामा मानव अधिकार’ ग्रन्थ प्रकाशित

लन्डन । बेलायतको एक प्रतिष्ठित प्राज्ञिक प्रकाशन गृहले अंग्रेजीमा लेखिएको प्रा. डा. सूर्य प्रसाद सुवेदीको ‘पूर्वीय सभ्यतामा मानव अधिकार’ भन्ने ग्रन्थ प्रकाशन गरेको छ । पूर्वीय सभ्यताका मूल्य र मान्यता के हुन्, कसरी इशापूर्वको र औपनिवेशिककाल अघिको पूर्वीय सभ्यताले पाश्चात्य सभ्यतामा प्रभाव पारेको थियो र मानव अधिकारको प्रवर्धनमा पाश्चात्य सभ्यताले कसरी अग्रणी भूमिका निर्बाह गर्न … Continue reading प्रोफेशर सुवेदीको ‘पूर्वीय सभ्यतामा मानव अधिकार’ ग्रन्थ प्रकाशित